सम्पादकीय

कुटनीति मर्यादा कसले कुल्च्यो

नेपाल अल्पविकसित मुलुक हो । यती मात्र हैन अंग्रेजले भारतमा आफ्नो शासन सत्ता चलाउँदै गर्दा नेपाली गोर्खाली सेनाहरुले कालापानीमा लडाँई लडेर विरता प्रकट गर्दै नेपाललाई उपनिवेश बन्नबाट रोकेका थिए । इतिहासमा भएका राम्रा विषयहरुलाई...

पुरा पढ्नुहोस
नेपालका दलहरुः भित्र र बाहिर दुवै चुनौती

नेपालमा राजनीतिक दलहरुले गरेको लामो त्याग, तपस्या र बलिदान कता हो कता हावामा उडाउने प्रयासहरु भईरहेको अवस्था छ । यसमा केही हदसम्म कसैको प्रोपगाण्डा हुन सक्ला तर ५० प्रतिशतको हिस्सेदारी स्वयं नेपालका राजनीतिक दलका...

पुरा पढ्नुहोस
विकासमा योजनावद्ध अभियान कहिले

विकास विकसित र अल्पविकसित मुलुकका लागि सबैभन्दा पहिलो एजेण्डा हो । विकास कसरी गर्ने भन्ने विषय सवैभन्दा महत्वपूर्ण हो । कोही देश विकासको तीव्र गतिका नाममा चन्द्रमामा पुगेर अध्ययन गरिरहेका छन् । मंगल ग्रहको...

पुरा पढ्नुहोस
सच्चिने अवस्था देखिएन

लोकतन्त्र जनताको शासन भनेर व्याख्या र बिश्लेषण गर्दै गर्दा लोकतन्त्र कसका लागि रहेछ भनेर नाबालकदेखि बयस्क अवस्थामा पुगेका युवाहरुले थाहा पाईसकेको अवस्था छ । करिव–करिव १७ वर्ष अघिको मात्र हिसाव गर्ने हो भने १७...

पुरा पढ्नुहोस
प्रर्णालीमा परिवर्तन जरुरी हो ?

लोकतन्त्र सवैभन्दा उत्तम प्रर्णाली हो भन्ने मान्यतालाई मध्यनजर गर्दै जाने हो भने विभिन्न देशहरु लोकतन्त्रको उच्चतम प्रयोग गरेकै कारण सम्पन्न मुलुकको रुपमा विकसित भएको अवस्था छ । लोकतन्त्र भित्रका बिभिन्न परिपाटीहरुलाई विश्लेषण गर्ने हो भने...

पुरा पढ्नुहोस
राम्रो काम गर्नलाई धेरै आर्थिक चाहिदैन

सोच राम्रो हुने हो भने, जनता पक्षमा कसरी राम्रो काम गर्न सकिन्छ भनेर भावना जागृत हुने हो भने उपायहरु अनेकौ निस्कन सक्छन् । अधिकाँस बिषयहरु आर्थिकसँग जोडिएका हुन्छन्, आर्थिक जरुरी बिषय पनि हो ।...

पुरा पढ्नुहोस
देशका प्रधानमन्त्रीले चाहेको भए

यो देशमा जनताको शासन सत्ता चलेको अवस्था देखिनै धेरै प्रधानमन्त्रीहरु परिवर्तन भए, धेरै प्रधानमन्त्रीहरुले आ–आफ्ना एजेण्डाहरु तयार गरे, हरेक पटक नयाँ प्रधामन्त्री चयन भएका बेलामा नयाँ एजेण्डाहरु नउठेका पनि होइनन् तर जति एजेण्डाहरुको बिषयमा...

पुरा पढ्नुहोस
जनताको ऋणमा खेलाँची किन ?

नारायण नगर खानेपानी आयोजनाको लागि निकै ठूलो प्रयास, जनताको लगानी र जनताकै नाममा ऋणको व्यवस्था गरेपछि मात्र आयोजना निर्माणको कार्य प्रारम्भ भयो, जनताले पानी आउनु अघि नै रकम जम्मा गरे, नारायण नगरपालिकाले जनताको पक्षबाट...

पुरा पढ्नुहोस
कानुनी शासन र निश्पक्षता

लोकतन्त्रमा सवैभन्दा उत्तम मानिएको बिषय स्वतन्त्रता हो । स्वतन्त्र व्यक्तिले आफ्ना अभिव्यक्तिलाई स्वतन्त्रपूर्वक राख्न पाउने अधिकार भित्र कानुनी शासनको पहरेदारहरुले निश्पक्ष रुपमा काम सम्पादन गरिदिएको खण्डमा यो बिषय प्रभावकारी बन्न सक्छ । लोकतन्त्र प्राप्तिका यती...

पुरा पढ्नुहोस
दैलेखको ऐतिहासिक पत्रकारिता

दैलेखको पत्रकारिता वर्तमानमा मात्र हैन विगतदेखिनै ऐतिहासिक पत्रकारिता रहेको तत्थ्य खोजवीनले पुष्टि गरेको छ । वर्तमान पुस्ता तेस्रो पुस्ताको पत्रकारिता गरिरहेको सन्दर्भलाई हेर्ने हो भने पहिलो पुस्ताका रुपमा रहेका विद्यार्थी नेताहरुले तत्कालिन समयमा रैबार...

पुरा पढ्नुहोस